भाइरल व्वाई ‘धन बिनाको मन’ लिएर मलेसिया जाँदै

१५ जेठ,काठमाडौं । भाइरल व्वाई अशोक दर्जि सांगीतिक प्रस्तुतिका लागि मलेसिया जाने भएका छन् । मलेसियामा रहेका नेपालीहरुको निमन्त्रणामा संगीतकार टंक बुढाथोकीसँगै उनी जाने भएका हुन् । त्यहाँ जून १५ देखि १७ सम्मको कार्यक्रम रहेको

आत्मघाती बम आक्रमणमा ४ जनाको मृत्यु, १६ जना घाइते

जेठ ११, काठमाडौ । इराकको राजधानी बग्दादमा अवस्थित एक क्याफेमा अज्ञात व्यक्तिले बम हानेर खाना खाइरहेका चार व्यक्तिको हत्या गरेका छन् । यस आत्मघाती बम आक्रमणमा परी अरु पनि कैयौँ व्यक्तिलाई घाइते बनाइएको छ

एउटा यस्तो स्कूल जहाँ डेटिङ सिकाइन्छ

१० जेठ , काठमाडौं ।सुन्दा अचम्म लाग्न सक्छ। तर, चिनमा एउटा यस्तो स्कुल छ , जहाँ डेटिङ क्लास को कोचिङ सञ्चालन हुने गर्दछ। डेटिङमा जाँदा के गर्ने के नगर्ने , डेटिङमा जाँदा संवेदनशील र

विश्वमा पहिलो पटक रोबोटद्वारा शल्यक्रिया

वैशाक, २७ काठमाडौ । अमेरिकाका नोआ पर्निकफ नामका २७ वर्षीय युवक क्यान्सरबाट ग्रस्त थिए । उनलाई उपचारका लागि पेन्सिल्भेनिया विश्वविद्यालय अस्प्तालमा भर्ना गरियो । उक्त अस्पतालमा उनको दुर्लभ रोगको दुर्लभ तरिकाले नै सफल शल्यक्रिया भयो ।

१८५ नेपाली यूएईका ८ वटा जेलमा, कसको कसुर के

वैशाख १२, काठमाडौं | वैदेशिक रोजगारीको सिलसिलमा यूएई गएका नेपालीमध्ये १८५ जना विभिन्न अभियोगमा आठ वटा जेलमा सजाय भोगिरहेका छन् । यूएईस्थित नेपाली राजदूतावासले यूएईका सातवटै इमिरेट्समा रहेका जेलको स्थलगत अध्ययन गरेर उक्त तथ्यांक तयार

अवैध रुपमा बसोबास गर्दै आएका नौ हजार नेपालीलाई घर फर्काउदै अमेरीका

वैशाख १२, काठमाडौँ । अमेरिकाले अवैध रुपमा बसोबास गर्दै आएका झण्डै नौ हजार नेपालीलाई घर फर्काउने तयारी गरेको छ । अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागले झण्डै नौ हजार नेपाली आप्रवासीको अस्थायी आवास अनुमति रद्द गर्ने

कतारमा एक कम्पनीमा कार्यरत ४ सय २७ नेपालीसहित १२ सय कामदार अलपत्र

वैशाख ११, काठमाडौँ । कतारको हमाद विन खालिद विन हमाद डब्लुएलएल एचकेएच कम्पनीमा कार्यरत ४ सय २७ नेपालीसहित १२ सय विदेशी कामदरा अलपत्र परेका छन् । यो कम्पनी कतारी राजपरिवारका सदस्य शेख हमाद विन खालिद

नाङ्गो व्यक्तिद्वारा अन्धाधुन्ध गोली प्रहार, चारको मृत्यु

एजेन्सी बैशाख १०,  अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा आइतबार एकजना नग्न रूपमा आएको बन्दुकधारीले रेष्टुरेन्टबाहिर पार्किङस्थलमा उभिइरहेका केही व्यक्तिमाथि आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ। घटनामा कम्तीमा तीन जना घाइते भएका छन्