एनसेलले ल्यायो आफ्ना ग्राहकका लागि ‘सही’ डेटा प्याक, दैनिक १ घण्टाको निःशुल्क भिडियो स्ट्रिमिङ बोनस

चेत २९ काठमाडौँ । ‘फ्यूल योर फन’ योजना अन्तर्गत एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि अल टाइम डेटा प्याकलाई थप सुलभ बनाउँदै ‘सही’डटा प्याक ल्याएको छ । यस नयाँ ‘सही’ डेटा प्याकमा ग्राहकले विद्यमान अल

नेपाल टेलिकमको तारमा क्षति हुँदा २८० ग्राहकको फोन सेवा बन्द

नुवाकोट चैत २८-  जिल्ला अस्पताल त्रिशूलीसहित आसपासका क्षेत्रमा नेपाल टेलिकमको तारमा क्षति हुँदा २८० ग्राहकको फोन सेवा बन्द भएको छ । तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनामार्फत पाइपलाइन विस्तारका क्रममा नेपाल टेलिकमको तारमा क्षति

रूखबाट बिजुली !

फागुन १५,रुकुम । प्राविधिक विषय अध्ययन गरिरहेका यहाँका विद्यार्थीहरूले रूखबाट विद्युत् उत्पादन गरेका छन् । मुसीकोट नगरपालिका–५, सेरिगाउँमा रहेको मोर्डन रिसर्च कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी प्रालिमा अध्ययनरत विद्यार्थीहरूले रूखबाट १९ भोल्टेज क्षमता भएको विद्युत् उत्पादन गरेका

नेपाली बालबालिका साइबर कुलतबाट नराम्रोसँग प्रभावित

काठमाडौँ फागुन ५ । सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालप्रतिको बढ्दो आकर्षण र इन्टरनेट सुविधाको सुलभ तथा सहज पहुँचका कारण नेपाली बालबालिका साइबर कुलतबाट नराम्रोसँग प्रभावित भएको पाइएको छ ।साइबरविज्ञ हिमाल ओझाका अनुसार मोबाइल, आईप्याड

अब मोटरसाइकलमै मोबाइल चार्ज सकिने

काठमाडौँ, फागुन ४, -मोटरसाइकलबाट पनि स्मार्टफोन चार्ज गर्न सकिने भएको छ । त्यसका लागि मोटरसाइकलमा चार्जर फिट गर्न आवश्यक हुन्छ । घरमा आफैँ पनि सजिलै तरिकाले  यस्तो चार्जर फिट गर्न सकिन्छ । त्यसका लागि मोटरसाइकलको

जोडियो यस्तो अत्याधुनिक यन्त्र अब नेपालको हवाई क्षेत्र थप सुरक्षित

माघ २७, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याएको दोस्रो पुस्ताको राडार सञ्चालनमा आएपछि मुलुकको हवाई क्षेत्र थप सुरक्षित र व्यवस्थित भएको छ । अनाधिकृतरुपमा नेपाल प्रवेश गर्न खोज्ने विदेशी जहाज तथा अन्य उडान सुरक्षामा

अनलाइनमा आइफोन किन्दा घरमा डेलिभरी भयो लुगा धुने साबुन

माघ २७, काठमाडौं ।  किनमेलको लागि बाहिर जाँदा समयको बर्बाद र शारीरिक कष्ट पनि हुने भएकाले नेपालमा पनि अनलाइनमार्फत् शपिङ गर्नेहरुको संख्या बढ्दै गएको छ । घरमै बसीबसी अर्डर गरेको सामान घरमै आइपुग्छ भने किन

हेर्नुहोस, नेपाल टेलिकमका छुटैछुटका आकर्षक १३ अफर (सुचिसहित)

माघ २६, काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुका लागि दर्जन बढी आकर्षक योजना सञ्चालनमा ल्याएको छ । टेलिकमले ग्राहकहरुका लागि स्प्रिङ अफर उपलब्ध गराउने भएको हो । उक्त अफर आज (बिहीबार) देखि नै लागू भएको टेलिकमले जनाएको