विश्वकप फुटबल आजबाट, कस्तो रहला रुस र साउदी अरबको उदघाटन खेल ?

३१ जेठ, काठमाडौं । फुटबलको विश्वकप आजबाट रुसमा सुरु हुँदैछ । राजधानी मस्कोको लुझनिकी स्टेडियममा विश्वकप फुटबलको भव्य उदघाटन समारोह हुनेछ । ८० हजार दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन्

आईपीएल फाइनलका लागि आज कोलकाता र हैदरावाद भिड्दै

जेठ ११, काठमाडौ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्दैछन् । खेल नेपाली समय अनुसार बेलुकी सवा ७ बजे इडेन गार्डेन मैदान कोलकातामा हुनेछ ।

जेवियर इन्टरनेशनलको ‘ब्राण्ड एम्बेसडर’ बने सन्दीप लामिछाने

जेठ ११, काठमाडौ । आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेर नेपाल फर्किएका चर्चित क्रिकेटर सन्दीप लामिछाने जेभियर इन्टरनेशनल स्कुल र कलेजको ‘ब्राण्ड एम्बेसडर’मा अनुबन्धित भएका छन् । नेपाल फर्किएलगत्तै लामिछाने जेभियरसँग अनुबन्धित भएका हुन् । भृकुटीमण्डपमा

हैदरावादलाई २ विकेटले पराजित गर्दै चेन्नई आइपीएलको फाइनलमा

जेठ ८, मुम्बई। चेन्नई सुपर किंग्स एघारौं सिजनको इण्डियन प्रिमियर लिग ९आइपीएल० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा चेन्नईले सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गरेको हो । खेलमा सुरुमा ब्याटिङ

आईपिएलमा मुम्बईद्वारा पन्जाव ६ विकेटले पराजित

वैशाख २२, काठमाडौँ | भारतमा जारी आइपिएल क्रिकेट अन्तर्गत ३४ औं खेलमा आज मुंबई इंडियन्सले किंग्स इलेवन पन्जाबलाई ६ विकेटले पराजित गरेको छ | टस हारेर पहिले ब्याटिङ गरेको किंग्स इलेवन पन्जाबको टीमले २० ओभरमा

रियल मड्रिड विजयी

बैशाख १६ काठमाडौ । स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा तेस्रो स्थानको रियल मड्रिड र छैटौँ स्थानको भियारियल विजयी भएका छन्। घरेलु मैदान सान्टियागो वर्नाबेउमा रियलले दश खेलाडीमा जरेको लेगानेसलाई २(१ ले हरायो। रियलका

आईपीएलमा हैदरावादको चमत्कार, मुम्बई इन्डीएन्स घरमै अल आउट

वैशाख १२, काठमाडौँ | आईपीएल सिजन ११ अन्तर्गत मंगलबार राति भएको खेलमा सनराइजर्स हैदरावादले मुम्बईको घरेलु मैदानमा मुम्बईलाई अल आउट गरेर चामत्कारिक खेल पर्दर्शन गरेको छ | खेलमा जम्मा ११९ रनको लक्ष्य पाएको मुम्बईलाई हैदरावादले ८७

मुम्बईद्वारा कप्तान विराट कोहोलीको टिम ब्यांग्लोर ४६ रनले पराजित

बैशाख ५, काठमाडौँ | आइपिएल क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा मुम्बई इन्डीएन्सले रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई ४६ रनले पराजित गरेको छ | टस जितेर पहिले फिल्डीङ रोजेको ब्यांग्लोरले मुम्बईले दिएको २१४ रनको लक्ष्य पुरा गर्न नसक्दा