मोदीको सुरक्षाका लागि ११ हजार सुरक्षाकर्मी

वैशाख काठमाडौं २२ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गर्दै ११ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट ती सुरक्षाकर्मी परिचालन हुने

गाडी नचलाए रुट नै खारेज गरिदिने सरकारको तयारी

वैशाख २१ काठमाडौं – यातायात व्यवसाय कम्पनीमा दर्ता गर्नुपर्ने सरकारी निर्णयविरुद्ध हडतालको घोषणा गरेका यातायात समितिको कार्यक्रम असफल बनाउन सरकार पनि तयारीमा छ । हडतालको समर्थन गर्दै नचलाउने सवारीसाधनको रुट नै खारेज गरिदिने चेतावनी छ । यसबाहेक,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरू

बैशाख २० काठमाडौ – प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरू भएको छ। दुई नेता बीच कुराकानी सुरू भएको जानकारी प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले

सोमबार बोलाइएको कांग्रेस बैठक स्थगित

बैशाख काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचित पदाधिकारीको सोमबार बोलाइएको बैठक स्थगित भएको छ । सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनको प्रस्ताव गर्ने भनिएपनि रामचन्द्र पौडेल पक्षले बहिस्कार गर्ने चेतावनी दिएपछि देउवाले थप छलफल गनर्न

पुष्पकमल दाहालले चितवन र छिमेकी जिल्लालाई समेटेर एकीकृत विकासको मोडल तयार गर्ने

वैशाख १२ चितवन | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चितवन र छिमेकी जिल्लालाई समेटेर एकीकृत विकासको मोडल तयार गर्न लागिएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको चितवनको विकास र

कांग्रेस युवा नेताहरु विभाजित

वैशाख १२, काठमाडौं । नेपाली कांग्रेका युवा केन्द्रीय सदस्यहरु निर्वाचनमा पार्टी पराजयपछि कसरी अघि बढ्ने भन्नेबारे विभाजित दखिएका छन् । नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला निकट सदस्यहरुले पटकपटक छलफल गरे पनि महाधिवेशनका विषयमा युवा

प्रधानमन्त्री केपी शर्मा ओलीको यस्तो अठोट

वैशाख ११ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमा देखिएका बेथितिलाई अन्त्य गरेरै छाड्ने अठोट व्यक्त गर्नुभएको छ । मदन भण्डारी स्मृति बाटिकाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “सरकार देश बनाउने संकल्पमा दृढ

विमानस्थल बन्द भएका कारण कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित

बैशाख ७ काठमाडौ । शुक्रबार बोलाइएको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।  बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित भएको हो । शुक्रबार बिहान ११ वजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक आइतबार बिहान ११ वजे