नवलपरासीको सुस्तामा २ महिने ब्युटिसियन तालीम संचालन हुँदै ।

सुस्ता १४ जेष्ठ,  नवलपरासीको सुस्ता गाउँपालिकामा २ महिने ब्युटिसियन तालिम संचालन भैरहेको छ ।सुस्ता गाउँ कार्यपालिका कुडियाको आयोजनामा भएको २ महिने ब्युटिसियन तालीमको एक कार्यक्रम गरि उद्वघाटन गरिएको छ । सुस्ता गाउँपालिका वार्ड न २

नवलपरासीको मध्यबिन्दुमा बस पल्टिँदा ३२ जना घाइते

१० जेष्ठ नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यबिन्दुमा बस पल्टिँदा ३२ जना घाइते भएका छन् । काठमाडौंबाट धनगढीका लागि छुटेको ना ६ ख ७४ ५६ नम्बरको बस गएराति अनियन्त्रित भै सडकबाट १० मिटर

नवलपुरको दुम्कीवासमा बस दुर्घटना, ३२ जना घाइते

जेठ १०, दुम्किबास । आज बिहानै नवलपुरको दुम्कीवासमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४५६ नम्बरको कर्णाली यातायातको बस दुम्कीवास नजिक ओभरटेक गर्ने क्रममा

नारायणी नदीबाट नदिजन्य प्रर्दाथ चोरी, कार्य अझ तीब्र रूपमा हुँदै

 श्याम थापा / बैशाख २० नवलपरासी नवलपरासीमा नारायणी नदीबाट नदिजन्य प्रदार्थ चोरी कार्य अझ तीब्र रूपमा भैरहेको छ ।यतिखेर नवलपरासी बर्दघाट सुस्ता पश्चिम अन्तर्गत सुस्ता स्थित नारायणी नदीबाट गिट्टी,बालुवा र ढुङ्गा अत्याधिक रूपमा चोरी कार्य

नवलपरासीमा मोटरसाइकलले अन्धाधुन्ध ठक्करदिँदा १ को मृत्यु , ९ घाइते

वैशाख १८, नवलपरासी । नवलपरासीे जिल्लाको मध्यविन्दु–१, चिसापानीमा अनियन्त्रित मोटरसाइकलले अन्धाधुन्ध ठक्करदिँदा १ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् । ना १६ प ९९९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मध्यविन्दु–१ गुडचरी निवासी

नवलपरासीमा देखियो हालसम्म २१ जनामा औलो रोगको संक्रमण

वैशाख १६, नवलपरासी (रासस) नवलपरासीमा हालसम्म २१ जनामा औलो रोगको संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले पश्चिम नवलपरासीमा तीन र पूर्वी नवलपरासीमा १८ जना गरी कुल २१ जनामा औलो रोग देखा परेको जनाएको छ । गत

नवलपरासीको सिमलटाडी र शितल बस्ती गाउँ काकाकुल बन्दै

श्याम थापा  सुस्ता ११ बैशाख –  नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका वार्ड न १६ अन्तर्गत सिमलटाडी र शितल बस्ती गाउँ यतिखेर पानीको अभावले गर्दा काकाकुल बन्दै गएको छ । करिब ३ सय घरधुरी रहेको शितल

नवलपरासीमा बनेको टेलिफिल्म ‘परिबन्ध प्रेमको’ (भिडियो)

बैशाख, काठमाडौं । मोफसलमै रहेर पनि बिभिन्न चलचित्र तथा टेलिचलचित्रहरु निर्माण हुने गरेका छन् । सामाजमा रहेका यथार्थकथालाई पर्दामा उतारेर समाज परिवर्तनका लागी यस्तो चलचित्रहरुको मुख्य भूमिका रहन्छ । यस्तैक्रममा नेपालको मध्यभागमा पर्ने प्रदेश