फागुन ६, काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २७ रुपैया ९० पैसा र बिक्रिदर एक सय २८ रुपैयाँ ६५ पैसा रहेको छ ।
अमेरिकन डलर एकको खरिद दर १ सय २ रुपैयाँ ४४ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ ४ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिद दर ८१ रुपैयाँ ५६ पैसा र विक्रिदर ८२ रुपैयाँ ४ पैसा रहेको छ ।

पूरै विनिमय दर


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार