माघ १९, नवलपरासी । नवलपरासीको दुम्कौलीमा गिट्टीलिएर सुनवल जादै गरेको ट्रक पल्टिएको छ । लु १ ख ९८२७ नम्बरको ट्रक देवचुली नगरपालिका २ दुम्कौलीमा अनियन्त्रित भइ पल्टिन पुगेको हो । दुर्घटनाबाट ट्रक चालकलाई सामान्य चोट लागेको छ ।

तस्बिरः नवराज अधिकारी/ मेरो नवलपरासी ।


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार