मंसिर २४, काठमाडौं । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईको गोरखामा आइतबार विजय र्‍याली निकालिएको छ ।
गोरखा २ मा भट्टराईले माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई ६ हजार ८७४ मतले पछि पार्दै विजयी भएका थिए ।
भट्टराईको ३१ हजार ८०७ मत आएको थियो भने श्रेष्ठको २४ हजार ९३३ मत प्राप्त गरेका थिए ।


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार