नवलपरासी जिल्लासँग सम्बन्धित कुनै पनि तस्बिरको बारेमा सोधिएका प्रश्नको सहि उत्तर दिनुहोस् र आफ्नो जिल्लाका बिभिन्न रमणीय ठाउँहरुलाई परिचित बनाउनुहोस् ।

 

नवलपरासीका अन्य समाचार पढ्नुहोस् ।

नवलपरासीको कावासोतीका युवकको वनभोज खानेक्रममा स्वीमिङ पुलमा डुवेर मृत्यु

नवलपरासीको कावासोतीका उक युवकको चितवनको कंकाली सामुदायिक वनमा वनभोज खान गएको बेला स्वीमिङ पुलमा डुवेर मृत्यु भएको छ । कावासोती नगरपालिका–८ का १७ वर्षीय शिशिर कंडेलको बुधबार दिउँसो स्वीमिङ पुलमा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खैरहनीले जानकारी दिएको छ । कंडेल गैंडाकोटको नमूना कलेजमा कक्षा ११ मा विज्ञान विषयका विद्यार्थी हुन् । पुरा

नवलपरासीमा २ भारतीय नागरीकद्धारा १ नेपाली महिला बलात्कृत

नेपालको ऎतिहासिक स्थल नवलपरासी जिल्लाको सुस्तामा २ जना भारतीयहरुले एक जना नेपाली महिलालाई बलात्कार गरेका छन । २ जना भारतीय नागरिकहरुले सुस्तामा बस्ने एक लोनिया जातकि अन्दाजी ५० बर्ष कि नेपाली महिलालाई २ दिन अघि बलात्कार गरेको घटना हुँदा पनि नेपाली प्रहरी प्रशासन बेखबर बनेका छन ।  पुरा

 

देवघाटमा नुहाउँदा हराएका दाजुभाईको शव नवलपरासीको नारायणी नदीमा भेटियो

गएको बिहिबार देवघाटस्थित नारायणी नदी किनारमा नुहाउने क्रममा हराएका दुईदाजुभाईको शव भेटिएको छ । श्राद्ध गर्न आएका रूपन्देहीको बुटवल उपमहानगरपालिका–१५ का ३८ वर्षीय चन्द्रमान श्रेष्ठ र भाइ २८ वर्षीय राजकुमार श्रेष्ठ नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । उनीहरुको शव नवलपरासीको कोल्हुवा पारी नारायणी नदी किनारमा फेला परेको हो । पुरा


तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार